Friday, September 1, 2023

मेरो बसाइ सराइ

मेरो बसाइ सराइ नाम :प्रेम कुमार वली श्रीमती : उर्मिला खड्का वली छोरा : प्रान्जल वली छोरी : स्मारिका वली आमा : डम्बर देवी वली बुवा : चन्द्र बहादुर वली हजुर बुवा : बुद्दिराम वली जिजु हजुर बुवा : ऋषीराम वली ( ऋषीराम वली १९२८ तिर सल्यानबाट दाङ अक्कासी भन्ने ठाउँमा आएर बसेको । मेरो बुवा चन्द्र बहादुर वली त्यहाबाट हालको ढकलपुरमा आएर बसेको ) मेरो बसाइ २०४६ कार्तिक देखी काठमाडौ खाल्टो बस्न थालिएको । २०५१ मा विवाह गरेको । २०५३ जेठ १४ मा छोरा प्रान्जल वलिको थापाथली प्रसुती गृहमा जन्म । २०५६ पुष ३ गते छोरी स्मारिका वलिको जन्म पाटन अस्पातलमा जन्म भएको । छोरा प्रान्जलको बिदेश बसाइ : २०७२ बैशाख १२ गते (April 25, २०१५)महा भुकम्प आएको र त्यसको एक हप्ता पछी अमेरिका प्रस्तान गरेको ।

Chitwan Visit